बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

जेठदेखि देशभर लोडसेडिङ हटाउने तयारी

  • प्रकाशित मिति : बुधबार, पुस १३, २०७३



  • काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले २०७४ जेठपछि देशभर लोडेडिङ अन्त्य गर्ने तयारी अघि बढाएको छ ।
    परीक्षणका रुपमा दसैँपछि काठमाडौँ उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभर विस्तार गर्ने तयारी अघि बढाएको छ ।
    पछिल्लो समय काठमाडौँ उपत्याकाको विद्यूत व्यवस्थापनमा प्राधिकरणले प्राप्त गरेको सफल अनुभवको आधारमा देशभर विद्युत कटौती अन्त्य गर्ने तयारी भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

    यसका लािग प्राधिकरणले तीव्र रुपमा विद्युत प्रशारण तथा वितरण प्रणाली सुधारको काम अघि बढाएको उनले बताए ।

    पुस ११ गतेको विद्युत खपत तथ्यांकलाई आधार मान्दा वितरण प्रणालीमा हाल देभरको विद्युत माग १२ सय ७३ मेगावाट छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij