आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई सय ५० मेट गहुँ बीउ वितरण

  • प्रकाशित मिति : बुधबार, पुस १३, २०७३



  • कलैया  । बारा जिल्लामा चालु आव ०७३÷७४ का लागि गहुँखेती गर्न बीउबिजन कम्पनी हेटौँडाले दुई सय ५१ मेट्रिक टन गहुँको बीउ २२ डिलरमार्फत किसानलाई उपलब्ध गराएको छ ।

    कम्पनीले उपलब्ध गराएको अनुदान बीउ करिब रु एक करोड १२ लाख ९५ हजार बराबरको छ । प्रजिअको अध्यक्षतामा रहेको बीउ आपूर्ति समितिको बैठकले जिल्लास्थित कृषि बीउ बिक्री डिलरमार्फत प्रतिकेजी रु ४५ का दरले किसानलाई उपलब्ध गराएको थियो ।

    उपलब्ध भएको अनुदान गहुँ बीउको सदुपयोग भए÷नभएको अनुगमन कृषि विकास कार्यालयले गर्ने छ । यस वर्ष जिल्लामा करिब २८ हजार नौ सय हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij