बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

दुर्घटनामा बालकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, पुस १४, २०७३



  • नवलपरासी । भैरहवा–भुमही सडक खण्ड अन्तर्गत नवलपरासीको हकुईमा आज भएको दुर्घटनामा परी १ बालकको मृत्यु भएको छ ।

    उक्त दुर्घटनामा परी करिब १० वर्षीय बालक बाल बिकास सहानीकोे मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्ना आमा बाबुसंग लु २ प ७४६४ नम्बरको मोटरसाईकलमा सवार बालकको परासीदेखि भैरहंवा तर्फ जादै गरको एच आर ५५ डब्लु ५९७४ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा दुर्घटनामा परी मृत्यु भएको हो ।

    दुर्घटनामा परी बालकका हकुई ८ निवासी बुवा बाजे सहानी र आमा कुन्ती सहानी गम्भीर घाईत्ते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    घाईत्ते आमा बुवाको परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भईरहेको छ भने उनिहरुको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij