आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चीन पठाउने भन्दै लाखौं ठगी गरेको अभियोगमा पक्राउ

  • प्रकाशित मिति : बिहिबार, पुस १४, २०७३



  • काठमाडौं  ।  महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले भिजिट भिषामा रोजगारीका लागि चीन पठाइदिने भन्दै लाखौ ठगी गर्ने एक युवालाई पक्राउपछि सार्वजनिक गरेको छ ।
    प्रहरीले झापा शतासीधाम घर भइ हाल काठमाण्डौको वानेश्वर बस्ने गोपाल भन्ने ४३ बर्षीया सोमनाथ सिवाकोटीलाइ पक्राउ गरेको हो ।
    जम्प टु जम्प कन्सल्टेन्सी समेत चलाउदै आएका सुवेदीले अछामका नवराज साउदलगायत तिनलाई चीनका विभिन्न शहरमा आकर्षक तलबसहितको रोजगारीमा लगाइदिने भन्दै प्रतिव्यक्ति चारदेखि ५ लाख नौ लाख आठ हजार असुलेका थिए । त्यस्तै भोजपुर दोभानेकाराजु भारती, मोरङका अर्जुन गिरी, धादिङका सन्तोष ढकालबाट १४ लाख ६० हजार असुलेको प्रहरीले जनाएको छ । त्यसैगरी सिवाकोटीले चीनमा अलपत्र परी नेपाल आउन चाहेका ३ जना नेपालीलाई टिकट खर्च लाग्ने भन्दै तिन लाख ५० हजार असुलेको भेटिएको छ । उनले भिजिट भिष लगाएर चिन पठाएकाहरुलाई त्याहा पुगेपछि वर्किङ भिष लगाइदिने प्रलोभन दिने गरेका थिए । पीडितका आफन्तहरुले महाशाखामा ठगिएको जानकारी गरेपछि ठगीमा संलगन सिवाकोटीलाई महाशाखाको टोलीले गत मंगलबार पक्राउ गरेको हो । सिवाकोटीले चलाइको कन्सल्टेन्सि समेत दर्ता नगरी चलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij