आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मतदाता नामावली संकलनका लागि टोली गाँऊ गाँऊ जाने

  • प्रकाशित मिति : शुक्रबार, पुस १५, २०७३



  • शिव राज खनाल , दाङ । जिल्ला निर्वाचन कार्यालय प्यूठानले जिल्लाका गाँऊ गाँऊमा पुगेर मतदाता नामावली संकलन गर्ने भएको छ । बुधवार खलंगामा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कार्यालयले यस्तो जानकारी गराएको हो । पुस १५ गतेदेखि ५ टोली गठन गरेर गाँउ जान लागिएको कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

    नागरिकता बनाएका तर मतदाता नामावली दर्ता गर्न छुट भएकाहरुलाई मध्यनगर गरी गाँऊ पुगेरै नाम संकलन गर्न लागिएको हो । यस अवधिमा पहिले नाम दर्ता गराएको तर कुनै सूचना विग्रिएको भएमा सच्चाउन सकिनेछ । मताधिकारबाट कोहि कसैलाई पनि बञ्चित नगराउनका लागि यस अभियानलाई सवैले सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij