आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बग्दाद घटनाप्रति देउवाद्वारा दुःख व्यक्त

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • काठमाडौं । इराकको राजधानी बग्दादमा शनिबार भएको आत्मघाती बम विष्फोटको घट्नाप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
    देउवाले एक विज्ञप्ति जारी गर्दै २८ जनाको मृत्यु र ४५ जना भन्दा बढी व्यक्ति घाइते भएको र त्यसको केही समयपछि बग्दादको व्यस्त अलसिनाकमा फेरी बम विस्फोटमा परी ५० जना भन्दा वढि घाइते भएको घटनाप्रतिे दुःख व्यक्त गर्दै घइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका हुन् ।
    कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरी जारी विज्ञप्तिमा आपराधिक समूहबाट भएको दुःखद घटनामा इराकी सरकार र त्यहाँका जनताले व्यहोर्नु परेको क्षतिप्रति नेपाली कांग्रेस पार्टी र व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्दछु भनिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij