आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मधेशी दलले मधेशलाई सत्तामा जाने भर्याङ्ग बनाएको छ–ढकाल

  • प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३



  • काठमाडौँ । एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने,
    –सरकारले गैरसंवैधानिक तरिकाले संशोधन प्रस्ताव पेस गरेको छ।
    –राष्ट्रिय अखण्डताको विरुद्धमा संशोधन प्रस्ताव ल्याएको छ
    –सरकारले मनपरी गर्यो भने ठीक ठाउँमा ल्याउन जनता तयार छ
    –चार नम्बरबाट मधेश र पहाडलाई छुट्याउने काम गरेको छ, त्यो सहन सकिँदैन
    –सीमांकनको विवाद प्रदेशसभाले मिलाउने हो
    –आजको यो जनप्रर्दशन राष्ट्रिय एकताका लागि हो
    –मधेशी दलहरु बहुसंख्यक जनताको पक्षमा हिजो थिएनन् र आज पनि छैन
    – उनीहरुले सत्तामा जाने भर्याङ बनाएका छन् मधेशलाई
    –यो संशोधन प्रस्ताव मधेशको विरोधमा पनि छ
    –संविधान संशोधनको विरोधमा छैनौ तर अहिलेको तत्कालिन अवस्था के हो त्यो गर्नुपर्छ
    –पहिलो संशोधनबाट नै मधेशी जनताले आफ्नो अधिकार पाइसकेको छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij