आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संशोधन प्रस्ताव विफल पार्ने एमाले नेता नेपालको दाबी

  • प्रकाशित मिति : सोमवार, पुस २५, २०७३



  • Nepal's Prime Minister Madhav Kumar Nepal speaks to The Associated Press in Katmandu, Nepal, Saturday, June 13, 2009. The political turmoil that has roiled Nepal in recent weeks will not stop its peace process from moving forward, the country's prime minister said Saturday, adding that the former Maoist guerrillas still must prove that they are committed to negotiations. (AP Photo/ Gemunu Amarasinghe)

    विराटनगर । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधन प्रस्ताव विफल पार्ने दाबी गरेका छन् ।

    विराटनगरमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले प्रतिपक्षी दल सबैको विरोध र असहमति हुँदाहुँदै पनि सभामुखले संसद्को रुलिङ विपरीत विधेयक दर्ता गराएको आरोप लगाए ।

    संसदीय मूल्य र मान्यताविपरित सरकारले जबरजस्ती संविधान संशोधन विधेयक संसदमा पेश गरेको भन्दै उनले यसअघि प्रतिपक्षको विरोध र असहमति हुँदा संसद् बैठक स्थगित गर्ने चलन रहँदै आएकोमा त्यसविपरीत गएर संशोधन विधेयक दर्ता गराउनु अशोभनीय भएको जिकीर गरे ।

    संसदमा जबरजस्ती पेश गरिएको संविधान संशोधनको प्रस्ताव जसरी पनि विफल तुल्याएरै छाड्ने उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij