आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्ववियु चुनावको मुखमा उत्साह र चहलपहल छैन

  • प्रकाशित मिति : सोमवार, माघ १०, २०७३



  • सुर्खेत । विद्यार्थीको साझा मञ्च स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउन अब एक महिना मात्र बाँकी छ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने मिति तोकेको छ ।

    सुर्खेतमा रहेका ७ वटा क्याम्पसमा चुनावी माहोल अझै बन्न सकेको छैन । विगतका चुनावमा स्ववियु चुनाव हुने घोषणा भए मात्रै पनि विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनमा प्रचार प्रसारदेखि उमेद्वार घोषणासम्मका कामहरु सुरु भइसक्थ्यो ।
    पर्चा पोष्टर व्यानरसहित उमेद्वारहरुको पक्ष विपक्षमा हरेक चिया पसलमा बहस हुने गर्थे ।

    स्ववियु चुनावले स्थानिय चुनावकै झल्को दिने गथ्र्यो तर यसपटक भने त्यति धेरै उत्साह नदेखिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij