प्रकाशित मिति : मङ्लबार, फाल्गुन ३, २०७३
कलैया । सङ्घीय समाजवादी फोरम नेपाल बाराको प्रथम जिल्ला अधिवेशनले रामबाबुकुमार यादवलाई पुनः जिल्ला अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
सन्ताउन्न सदस्यीय जिल्ला कार्य समितिको सोमबार निर्वाचन भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij