प्रकाशित मिति : सोमवार, फाल्गुन ९, २०७३
काठमाडौ । अहिले केहिवेरमा सोमबार दोस्रोपटक मन्त्रिपरिष्द बैठक बस्दैछ । दोस्रोपटक बस्ने मन्त्रिपरिषद बैठकले स्थानीय तहको चुनावको मिति घोषणा गर्नसक्ने प्रधानमन्त्री कार्यलय श्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज नै चुनावको घोषणा हुने बताएका छन् ।
यसअघि आजै बिहान बसेको मन्त्रिपरिषदको पहिलो बैठकले स्थानीय तह पुनसंरचना आयोगले पेस गरेको प्रतिबेदन अध्ययनका लागि स्थानीय विकास मन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलको समय एकसाता थपेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij