प्रकाशित मिति : मङ्लबार, फाल्गुन १७, २०७३
फेब्रुअरी २८ मा विश्वमा भएका मुख्य घटना:
१८८१ – चर्चित वैज्ञानिक थोमस अल्बा एडिसनले स्यामुयल इन्सुललाई निजी सचिवमा नियुक्त गरेका थिए ।
१९२२ – इजिप्ट बेलायतको उपनिवेशबाट पुन स्वतन्त्र भएको थियो ।
१९३३ – अमेरिकी क्याबिनेटमा पहिलोपटक महिलाको सहभागिता भएको थियो । फ्रान्सिस पेर्किन्स श्रममन्त्रीमा नियुक्त ।
१९३३ – जर्मन तानाशाह हिटलरले जर्मन कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएका थिए ।
२०१३ – ८५ बर्षीय पोप बेनेडिक्ट १६ औंले औपचारिक रुपमा पदबाट राजीनामा दिएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij