आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कमल थापाको पार्टीमा भाँडभैलो, लोहनीद्वारा पार्टी परित्यागको घोषणा

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७३



  • काठमाडौं । राप्रपा वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले पार्टी परित्यागको घोषणा गरेका छन् । नेतृत्वले हलो चुनाव चिन्ह राखिने विगतको समझदारीलाई लत्याएको, पार्टीमा कुनै छलफलै नरगी अध्यक्ष कमल थापा सरकारमा गएको लगायतका आरोपलगाउँदै पार्टी छाडेको घोषणा गरेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij