प्रकाशित मिति : बुधबार, चैत्र २, २०७३
मार्च १५ मा, विश्वमा भएका मुख्य घटना:
४४ – बिसी रोमन तानाशाह जुलियस सिजरको हत्या भएको थियो ।
१४९३ – विख्यात अन्वेषक क्रिस्टोफर कोलम्बस आफ्नो पहिलो विश्व भ्रमण समाप्त गरी स्पेन फिर्ता भएका थिए ।
१८९२ – इंग्ल्यान्डको चर्चित फुटबल क्लब लिभरपुलको स्थापना भएको थियो ।
१९७८ – सोमालिया र इथियोपियाबीच इथियो सोमाली युद्ध अन्त्य गर्ने सम्झौता भएको थियो ।
१९८५ – पहिलो इन्टरनेट डोमेन सिम्बोलिक्स डट कम दर्ता भएको थियो ।
१९८५ – दक्षिण अमेरिकी राष्ट्र ब्राजिलम सैन्य शासन अन्त्य भएको थियो ।
२००१ – सिरियामा गृहयुद्ध आरम्भ भएको थियो , यो गृहयुद्ध अझै जारी छ ।
– आजको नयाँ पत्रिकाबाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij