प्रकाशित मिति : मङ्लबार, चैत्र ८, २०७३

उक्त परीक्षाको परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने छ ।
साथै, डब्लु डब्लु डब्लु डट एडुसञ्जाल डटकम, एजुकेशनसंसार डटकम, एजुकेशनखबर डटकम र नेपाल टेलिकमको वेभसाइटमार्फत पनि जानकारी पाउने सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij