आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु

  • प्रकाशित मिति : आइतवार, चैत्र २०, २०७३



  • मोरङ । सरकारको आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रममा समावेश राष्ट्रपति महिला उत्थान कार्यक्रम मोरङमा सुरु भएको छ ।

    कार्यक्रममा अनौपचारिक श्रममा संलग्न महिलालाई तीन महिने सिलाइकटाइ र ब्यूटिपार्लर तालिम दिइने भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम पाँचवर्षे अवधारणका साथ सुुरु भएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत दुर्गा भण्डारी बरालले बताइन् ।

    महिला सशक्तिकरणका लागि सुरु भएको सीपमूलक तालिमलाई व्यवहारमा उतार्न सके सरकारको नीति सफल हुने प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले बताए ।

    तालिमपछि व्यवसायिक बन्नका लागि स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले आग्रह गरे । साविकका ५० वटा गाविसबाट सहभागी महिलालाई मनमोहन स्मृति पोलिटेक्निक र शैलजा आचार्य स्मृति पोलिटेक्निकमा सिलाइकटाइ र ब्यूटिपार्लरको तालिम दिइने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij