आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रेखा थापालाई राप्रपाले दियो काठमाडौंमा उपमेयरको टिकट

  • प्रकाशित मिति : सोमवार, बैशाख ४, २०७४



  • काठमाण्डौं । राप्रपाले काठमाडौंको उपमेष्यरमा चर्चित नायिका रेखा थापालाई उमेद्वार बनाएको छ । केही महिनाअघिमात्र राप्रपा प्रवेश गरेकी नायिका थापालाई बैशाख ३१ गते हुने स्थानीय निर्वाचन अन्र्तगत काठमाडांैको उपमेयरमा उमेद्वार बनाउने निर्णय भएको राप्रपाले जनाएको छ ।

    राप्रपा काठमाण्डौं अध्यक्ष नवराज शिखडाका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा पार्टीका पूर्व प्रवक्ता राजाराम श्रेष्ठ उमेदवार बनेका छन् भने चर्चित अभिनेतृ रेखाथापा महानगरपालिकाको उपमेयरमा उमेदवार बन्ने भएकी छन् । केही समय अघि भएको पार्टी महाधिबेशनमा थापा राप्रपा केन्दिय सदस्यमा निर्वाचित भएकी थिईन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij