आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवन पुगेर प्रचण्डले भने–झिनो मतले जित्ने छुट छैन, भारी मतले जित्नुपर्छ

  • प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४



  • काठमाडौं ।  स्थानीय तहको पहिलो चरणको चुनाव प्रचारको अन्तिम दिन गृहिजल्ला चितवन पुगेका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन बनेपछि भरतपुर महानगरपालिकामा भारी मतले जितिने बताएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवासहित चितवन गएका प्रधानमन्त्री प्रचण्डले आफुहरुलाई झिने मतले जित्ने सुविधा नभएको पनि बताए ।

    ‘काँग्रेस र माओवादीबीचको गठबन्धन भएपछि जे चर्चा परिचर्चा भए, ती आफ्नो ठाँउमा छन् । अहिले काँग्रेस र माओवादीका शीर्ष नेता आएर यति अपिल गरेपछि अव हामीलाई झिनो मतले जित्ने छुट छैन । अत्याधिक बहुमतल जित्नुपर्छ । लहर सिर्जना गर्नुपर्छ ।’ प्रधानमन्त्रीको भनाई थियो ।
    गठबन्धन अनुसार भरतपुर महानगरपालिकामा काँग्रेस र माअ‍ोवादीबीच तालमेल बनेको छ । माओवादीका रेणु दाहाल मेयर र काँग्रेस पार्वती शाह उपमेयरका उम्मेद्वार छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij