प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४
काठमाडौं । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन खर्च २० अर्व रुपैयाँ पुग्ने भएको छ ।
२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्व १० करोड रुपैयाँ खर्च भएको थियो, यो खबर आजको नागरिक दैनिकमा छ ।
स्थनीय तह निर्वाचनका लागि भने अहिले सम्म १८ अर्व रुपैया खर्च भईसकेको छ ।
अहिले १८ अर्व निकासा भईुसकेको छ । अर्थमन्त्रालय बजेट ब्यबस्थापन महासाखाका उपसचिव ईश्वरी अर्यालका अनुसार अझै दुई अर्व लाग्ने अनुमान छ ।
उम्मेदवारी खर्च १७ अर्व
बीस बर्षपछि हुन गईरहको स्थानीय तह निर्वचनअन्र्तगत पहिलो चरणमा उम्मेवारले मापदण्डअनुसार खर्च गरे करिव १७ बर्व रुपैयाँ लाग्ने देखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij