प्रकाशित मिति : बुधबार, जेष्ठ ३, २०७४
तनहुँको ऋषिङ गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी भएको छ। प्रमुखमा राजेन्द्रकृष्ण श्रेष्ठ ४९४१ मत ल्याएर र उपप्रमुखमा गिनुमाया थापाले ५६ मत ल्याएर जित हासिल गरेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij