आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देबीको अग्रता कायमै, रेणु १००० मतले पछाडि

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ७, २०७४



  • बर्षात ओली, चितवन ।   चितवनको भरतपुर महानरगपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै रहेको छ ।
    उनले माओवादी केन्द्रीकी उम्मेदवार रेणु दाहालले भन्दा एक हजार बढी मत ल्याएर अग्रता लिइरहेका छन् ।

    आइतबारको ताजास्थितिमा ज्ञवालीले १८१८५ मत ल्याएका छन् भन दाहालले १७१४४ मत ल्याएकी छिन् ।
    यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले १९७९४ मत ल्याएकी छन् भने एमालेकी दिब्या शर्माले १५९१७ मत ल्याएकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij