प्रकाशित मिति : बुधबार, जेष्ठ १०, २०७४
चितवनको भरतपुर महानगरपालिकाको मतगणना बुधबारपनि जारी छ । ताजा मतपरिणामअनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ । 
यस्तो छ मतपरिणाम
मेयरमा एमालेका देवी ज्ञवाली — २८०६९ मत
माओवादी केन्द्रका रेणु दाहाल — २५४०३ मत
उपमेयरमा नेपाली कांग्रेसका पार्वती शाह — २८७९१ मत
एमालेका दिव्य आचार्य — २५२९१ मत
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij