आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सहमतीय सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ११, २०७४



  • काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिका आधारमा नयाँ सरकार गठन गर्न राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् ।

    संविधानको धारा २९८ को उपधारा २ बमोजिम एक साताभित्र सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गरेकी हुन् ।

    राष्ट्रपति कार्यालयको तर्फबाट राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले विहीबार विज्ञप्ति जारी गरी सात दिनभित्र सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले आह्वान गरेको उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij