आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पहिलो चरणमा कति महिला निर्वाचित भए त ?

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२, २०७४



  • काठमाडौं । स्थानीय तह निर्वाचनमा आरक्षणसहित खुल्ला प्रतिस्पर्धाबाट जनप्रतिनिधि महिलाको उपस्थिती बढेको छ ।

    पहिलो चरणको चुनावको मतपरिणाम अनुसार गाउँपालिका र नगरपालिका प्रमुख १२ जना उपप्रमुखमा दुई सय १४ जना महिला निर्वाचित भएका छन् ।

    सबैभन्दा धेरै जनप्रतिनिधि बन्ने अवसर महिलाका लागि यो पहिलोपटक हो ।

    मतपरिणाम अनुसार प्रमुख, उपप्रमुख महिला निर्वाचित भएकाा छन् ।

    निर्वाचन आयोगले दुई सय ७३ स्थानीइ तहको मत परिणाम घोषणा गरेको छ । पहिलो चरणको निर्वाचन सकिएको दस दिन वितिसक्दा पनि सबै तहको मतपरिणाम आउन सकेको छैन ।

    ती गाउँपालिका सहित पाँ तहमा एमाले र एक नगरपालिका सहित चार गाउँपालिका कांग्रेसक तर्फबाट महिला विजयी भएका छन्, यो खबर आजको कान्तिपुरमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij