आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन हुदैन : विपक्षी गठबन्धन

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०७४



  • एमाले सहितको विपक्षी गठबन्धनले सुचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन हुन नसक्ने बताएको छ ।

    एमाले संसदीय दलको कार्यलय सिंहदरवारमा शुक्रबार एमालेसहित नौ दलको विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्रीको निर्वाचन गर्न सरकारले संसद खोल्ने बातावरण बनाउनुपर्ने निश्कर्ष निकालेको हो ।

    बैठकपछि माले महासचिव सिपी मैनालीले संसद अवरुद्ध हुनुमा सरकारकै कमजोरी रहेको बताए । उनले सरकारको दवावमा भरतपुर महानगरको १९ नम्बर वडामा पुन मतदान गर्ने तयारी गरेको भन्दै यदि त्यसो गरिए विपक्षी गठबन्धनले कडा आन्दोलन गर्ने बताए ।

    उनले विपक्षीले संसद अवरद्ध गरेका बेला सुचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन गर्न लागेकोबारे बैठकमा छलफल भएको र त्यसो गरिए मुलकुमा अत्यनत गलत नजिर बस्ने ठहर गरेको पनि बताए ।

    वैठकमा कमल थापा पनि सहभागी थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij