आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजपासँग आज निर्णयक वार्ता : दुवै पक्षका अडान यथावत

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २८, २०७४



  • काठमाडौ।  सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी नेपालबीच आज निर्णायक छलफल शुरु भएको छ ।

    संविधान संशोधनको ग्यारेन्टी नभएसम्म स्थानीय तहको निर्वाचनमा सहभागि नहुने बताएको राजपालाई फकाउन सत्तारुढ दलहरुले आज अन्तिम प्रयास गर्ने भएका हुन् ।

    त्यसका लागि प्रधानमन्त्री शेरबहहादुर देउवाले राजपा नेताहरुलाई सिंहदरवारमा वार्ता शुरु गरेका हुन् ।

    बिहान नौबजेपछि बोलाइएको उक्त बैठकमा सत्तासाझेदार दलका शीर्ष नेता तथा राजपाका नेताहरु सहभागि छन् ।

    यसअघि शनिबार भएको छलफलमा सहमति हुन सकेको थिएन ।

    राजपाले निर्वाचन सार्न प्रस्ताव गरेको शनिबारको बैठकमा सत्तारुढ दलहरुले कुनै हालतमा निर्वाचन सार्न नसकिने बताएको थियो ।

    राजपाले यसअघि सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नगरी चुनावमा जान नसकिने अडान दोहोर्याउदै संबिधान संशोधनको सुनिश्चितता खोजेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij