आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्वाचन मिति सारेर मधेसी दललाई सहभागी गराउन महतोको आग्रह

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २८, २०७४



  • राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले चुनावको मिति केहीदिन पछि सारेर भए पनि मधेसी दललाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउनुपर्ने बताएका छन् ।

    विराटनगरमा आइतबार गरिएको पत्रकार सम्मेलनमा नेता महतोले संविधान संशोधन गरे मधेस केन्द्रीत दल पनि चुनावमा सहभागी हुने बताएका हुन् ।

    नेता महतोले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, जनसंख्याका आधारमा गाउँपालिका र नगरपालिकाको संख्या थप नभएसम्म आफूहरु निर्वाचनमा जान नसक्ने स्पष्ट पारे ।

    निर्वाचनमा सहभागी हुन आफूहरु इच्छुक भए पनि सरकारले माग पूरा गर्न आलटाल गरेको उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij