आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“राजपा निर्वाचनमा जानुको विकल्प छैन”-बाबुराम

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २९, २०७४



  • नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्तारुढ दलसँग न्यूनतम् सहमति गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपाललाई आग्रह गरेका छन् ।

    सोमबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै संयोजक डा. भट्टराईले राष्ट्रिय जनता पार्टी निर्वाचनमा जानुको विकल्प नभएको बताए ।

    उनले राजपालाई निर्वाचनमा सहभागी हुने वातावरण बनाइदिन सरकारलाई सुझावसमेत दिए ।

    स्थानीय तहको निर्वाचनलाई सार्थक बनाउन राजपाको सहभागिता अनिवार्य भएको उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij