आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजपा नेपालको रौतहटमा मसाल जुलुस प्रदर्शन

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २९, २०७४



  • सतिश सिंह , रौतहट । राष्ट्रिय जनता पार्टि नेपालका नेता तथा कार्यकर्ताहरुले आज रौतहटमा मसाल जुलुस प्रदर्शन गरेका छन् । मधेशका माग सम्बोधन नगरी सरकारले घोषणा गरेको दोश्रो चरणको स्थानिय तहको चुनावको विरुद्ध राजपा नेपालले आज रौतहटमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

    राजपा नेपालका शिर्ष नेताहरुले दोश्रो चरणमा हुने स्थानिय तहको चुनावलाई लक्षित गरी घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार मधेशका सबै जिल्ला लगयत रौतहटमा पनि मसाल जुलुस प्रदर्शन गरीएको राजपा नेपालका स्थानिय नेताहरुले बताएका छन् । Displaying rajapako masal julus pic.png

    सरकार विरुद्ध विभिन्न किसीमका नाराबाजि गर्दै राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले आज सदरमुकाम गौर, बंकुल, गरुडा, समनपुर, कटहरिया लगायतका जिल्लाका प्रमुख बजारहरुमा प्रदर्शन गरेका छन् ।

    प्रदर्शन गरीएको मसाल जुलुसमा उपेन्द्र यादव नेतृत्वको पार्टि बाहेक राजपा नेपालमा सहभागि सबै दलका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।  राजपा नेपालले प्रदर्शन गरेको मसाल जुलुसको क्रममा भोलिदेखी गरीने मधेश, थरुहट र लिम्बुवान बन्दलाई सफल बनाउन मैकिंग समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij