आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रमुख तीन दल र राजपाका शीर्ष नेताहरुबीच आज बार्ता हुने

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ३१, २०७४



  • काठमाडौं । प्रमुख तीन राजनीतिक दल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुबीच आज वार्ता हुने भएको छ ।

    स्थानीय तहको चुनावमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने उद्देश्यसहित वार्ता हुन लागेको हो ।

    नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्रको पहलमा राजपासँगका शीर्ष नेताहरुसँग वार्ता हुन लागेको हो ।

    अपराह्न ४ बजेका लागि आह्वान गरिएको वार्तामा राजपाका माग सम्बोधन गर्न बारेमा छलफल हुने बताइएको छ ।

    प्रमुख दलले बोलाएको बैठकमा शीर्ष नेताहरु नै सहभागी हुने राजपाका महासचिव केशव झाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij