आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एसईईको नतिजा सार्वजनिक, घर बसी–बसी यसरी हेर्नुहोस् नतिजा

  • प्रकाशित मिति : शुक्रबार, असार २, २०७४



  • काठमाडौं  । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ ।

    परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।

    यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी सामेल थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् ।

    नतिजा हेर्नका लागि टेलिफोनबाट १६०० मा डायल गर्न सकिने छ । एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा सार्वजनिक गरिएको छ ।

    नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.np मा हेर्न सकिनेछ ।

    त्यस्तै www.neb.gov.np, www.doe.gov.np  मा पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij