प्रकाशित मिति : सोमवार, असार १२, २०७४

तराइका नवलपरासी, रुपन्देही, कपिलवस्तु र पहाडी पाल्पा, गुल्मी र अर्घाखाँचीमा ८ सय ७७ मतदान केन्द्रमा ९ सय १० मतदानस्थल रहेकोमा अति संवेदनशील पहिचान गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij