आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दमकमा मतदानका लागि लाइन बसेका ९० वर्षीय वृद्धको मृत्यु

  • प्रकाशित मिति : बुधबार, असार १४, २०७४



  • दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार झापाको दमकमा मत हाल्न लाइन बसेका ९० वर्षीय देवेन्द्र भण्डारीको मृत्यु भएको छ। बिहान साढे ७ बजे दमक ९ को भगवती मावि मतदान केन्द्रबाट मतदान गर्न आएका भण्डारीको मृत्यु भएको  सप्तकोशी  एफएमका  सम्पादक लीलाराज भट्टराईले जानकारी दिए

    २०५४ सालको स्थानीय चुनावमा साविक दमक नगरपालिका १४ बाट वडा सदस्य निर्वाचितसमेत भएका भण्डारी लाइनमा बस्दाबस्दै ढलेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो। सोही मतदान केन्द्रमा मतदान गर्न अाएका अर्का एक वृद्ध पनि बेहोस भएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij