आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लुम्बिनी अञ्चलाका ६ जिल्लामा ४८ प्रतिशत मत खस्यो, कुन जिल्लामा कति सहित

  • प्रकाशित मिति : बुधबार, असार १४, २०७४



  • दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने प्रदेश नम्बर ५ अन्तर्गत लुम्बिनी अञ्चलका ६ जिल्लामा दिऊसो ३ बजे सम्म ४८ प्रतिशत मत खसेको छ ।

    लुम्बिनी अञ्चलका ६ जिल्लाको कुल ९१० मतदान स्थलमा ४८ प्रतिशत मत खसेको क्षेत्रिय प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    कुल १४ लाख २ हजार ५ सय ७१ मतदाता रहेको लुम्बिनीका अहिलेसम्म ६ लाख ६६ हजार मत खसेको छ । ६१ स्थानीय तहमा १३ हजार २४२ उम्मेदवार प्रतिश्पर्धामा छन् ।

    पश्चिम क्षेत्र अन्तर्गत प्रदेश नम्बर ५ को लुम्बिनी अञ्चलका ६ जिल्लामा १ उपमहानगरपालिका, २१ नगरपालिका र ३९ गाउँपालिका छन् ।

    रुपन्देही-२१०४१९   (४५.८८५

    नवलपरासी – १५२८२३  (५३.३३५

    कपिलवस्तु  -१०४०११   (५६.८३५

    अर्घाखाँची  – ६१८९२   (४८.८७५

    गुल्मी  – ७८६००   (४३.७२५

    पाल्पा  – ५९०१५   (३६.३७५

    जम्मा मत खसेको संख्या ६६६७६०  र प्रतिशतमा  ४७.७३५  मत  खसिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij