प्रकाशित मिति : बिहिबार, असार १५, २०७४
पाल्पा । माथागढी गाउँपालिका–८ बहादुरपुरको वडा अध्यक्षमा नेपाली काँग्रेसका ढेलबहादुर ढेङ्गासहित उनको प्यालन विजयी भएको हो ।
निकतम प्रतिद्धन्दीलाई १३७ मतले पछि पार्दै ढेङ्गा विजयी हुनुभएको हो । ढेङ्गाले कुल ६ सय ६० मतमा ३ सय ६७ मत ल्याएर हुन् ।
उनको निकतम प्रतिद्धन्दी नेकपा एमालेको तर्फबाट अध्यक्ष पदकी उम्मेदवार गुनुमाया मस्राङ्ीले २ सय ३० प्राप्त गरिन् । माथागडिका गाउँपालिकामा वडा नम्बर १ को मतगणना सुरु भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij