प्रकाशित मिति : शुक्रबार, असार १६, २०७४
बाजुराको बडीमालिका नगरपालिकामा नेपाली कांग्रेसको जित भएको छ।
नेपाली कांग्रेसका पदमबहादुर बडुवालले २९४० मत पाएर जित हासिल गरेका हुन्।
उपमेयरमा पनि कांग्रेसकै कविता विष्टले २९४५ मत पाउँदै जित हासिल गरेकी छन्।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij