आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विद्युत वितरण सुधारका लागि एडिबीको १५ अर्ब ऋण सहयोग स्वीकृत

  • प्रकाशित मिति : शुक्रबार, असार १६, २०७४



  • एसियाली विकास बैंक (एडिबी) को सञ्चालक समितिले नेपालको विद्युत वितरण प्रणाली सुधार गर्न भन्दै १ सय ५० मिलियन अमेरिकी डलर अर्थात १५ अर्ब रुपैयाँ बढी ऋण स्वीकृत गरेको छ।

    एडिबीले नेपाल विद्युत प्राधिकरण मार्फत ट्रान्समिसन लाइन मर्मत, सिस्टम ओभरलोडको समस्या न्युनिकरण र विद्युत विस्तार तथा वितरण प्रणालीमा सुधार ल्याउन सो रकम सहयोग गरेको हो।

    त्यस्तै बैंकले ‘गरिबी निवारणका लागि जापानी कोष’ (जेएफपीआर) मार्फत थप दुई मिलियन अमेरिकी डलर बराबरको प्राविधिक सहयोग गर्ने भएको छ।

    बैंकका उर्जा विज्ञ जीवन आचार्यले जनताको जीवनस्तरमा सुधार गर्न तथा नेपालको आर्थिक विकासका लागि दिगो र भरपर्दो विद्युत वितरण सेवा महत्वपूर्ण अंग रहेको जनाउँदै सो सहयोगले सरकारको २ वर्ष भित्र उर्जा संकट अन्त्य गर्ने लक्ष्य प्राप्तिमा उल्लेख्य योग्दान हुने बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij