आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विराटनगरमा मतगणना सुस्त, दुई दिन बित्दा पनि वडाको नतिजा सार्वजनिक भएन

  • प्रकाशित मिति : शनिबार, असार १७, २०७४



  • मतगणना सुरु भएको दुई दिन वितिसक्दा पनि मोरङको एउटा पनि वडाको नतिजा सार्वजनिक हुन सकेको छ्रैन्। हाल १, २, ३, ४, १६, १७ र १८ वडाको मतगणना भइरहेको छ। मतगणनामा देखिएको सुस्तताका कारण विराटनगर महानगरपालिकाको नतिजा आउँन १० दिनभन्दा पनि बढि समय लाग्ने अनुमान गरिएको छ।

    हाल ७ ठाउँमा राखेर मतगणना भइरहेको छ। तर, गणनामा देखिएको सुस्तताका कारण निर्वाचन कार्यालयको आलोचना भइरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij