आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैतडीबाट माओवादीलाई दोस्रो नगरपालिकामा जीत

  • प्रकाशित मिति : आइतवार, असार १८, २०७४



  • बैतडी ।बैैतडीको पुर्चाैडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी भएको हो ।

    मेयरमा माओवादीका रणबहादुर कुँवर ४,४४६ मत ल्याएर विजयी बने । कुँवरले नेपाली नेपाली काङ्ग्रेसका दीपक बमलाई ३३५ मतले पराजित गरेका हुन् । बमले ४,१११ मत ल्याएका थिए । त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी जानकी बम विजयी भइन् ।

    उनले ४,९८४ मत ल्याइन् । बमकी प्रतिद्वन्द्व एमालेकी जानकी साउदले ३७८७ मत ल्याइन् ।

    बैतडीका दशवटा तहमध्ये नेपाली कांग्रेस ३ नगर र ३ गाउँपालिका गरी ६ स्थानीय तहमा विजयी बन्यो भने एमालेले ३ गाउँपालिकामा जित हात लगायो । माओवादी केन्द्रले भने १ नगरपालिकामा चित्त बुझाउनुपर्यो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij