आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लमहीमा पछि पर्‍यो कांग्रेस, एमाले ८५ मतले अगाडि

  • प्रकाशित मिति : मङ्लबार, असार २०, २०७४



  • दाङको लमहीमा नेकपा एमालेका मेयर उम्मेद्वार अगाडि लागेका छन्। सुरूवातदेखि नै नेपाली कांग्रेसका उम्मेद्वार अगाडि रहेको लमहीमा अन्तिम समयमा एमाले उम्मेद्वार अगाडि लागेका छन्।

    सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार १ सय ८५ मत गन्न बाँकी रहँदा एमालेका मेयर उम्मेद्वार कुलबहादुर केसी ८५ मतले अगाडि लागेका हुन्। सुरुवातदेखि नै कांग्रेसका जोगराज चौधरी अगाडि रहेका थिए।

    लमहीमा कुल मत २४ हजार ९ सय ३६ खसेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij