आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तिलोत्तमामा पनि एमाले विजयी

  • प्रकाशित मिति : मङ्लबार, असार २०, २०७४



  • रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि एमाले विजयी भएको छ।

    एमालेका बासुदेव घिमिरे कांग्रेसका रामकृष्ण खांणलाई पराजित गर्दै मेयर पदमा विजयी भएका हुन्। मेयरमा घिमिरेले १९०८४ मत प्राप्त गरेका छन् भने खांणले १६२६४ मत प्राप्त गरेका छन्।

    उपमेयरमा पनि एमालेकी जागेश्वरी चौधरीले जनमुक्तिकी गिता सारु मगरलाई पराजित गर्दै उपमेयरमा विजयी भएकी छन्।

    चौधरीले १९२२४ मत प्राप्त गरेकी छन् भने सारुमगरले १६००६ मत प्राप्त गरेकी छन्। तिलोत्तमामा नेपाली कांग्रेस र जनमुक्तिको गठबन्धन रहेको थियो।

    १७ वटा वडा रहेको तिलोत्तमामा वडा नंं ९, १०, १६ र १७ गठबन्धनले जितेको छ भने अरु १३ वटा वटा एमालेको प्यानल विजयी भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij