आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धरान उपमहानगरको मत गणना सुरु हुने, निर्वाचन अधिकृत हटाइए

  • प्रकाशित मिति : बिहिबार, असार २२, २०७४



  • सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको मतगणना सुरु गर्ने सहमति भएको छ ।

    बुधबार राति अबेरसम्म बसेको सर्वपक्षीय बैठकले आज बिहान ८ बजेबाट मतगणना शुरु गर्ने सहमति गरेको हो ।

    धरानको मतगणनाका क्रममा विवाद भएपछि सोमबार रातिदेखि मतगणना नै स्थगित भएको थियो ।

    संघीय समाजवादी फोरमले आफ्ना उम्मेदवारको मत नेकपा मालेका उम्मेदवारका नाममा गणना भएको भन्दै आपत्ति जनाएपछि मतगणना स्थगित भएको थियो ।

    राति बसेको सर्वपक्षीय बैठकले निर्वाचन अधिकृत जयप्रसाद महतलाई हटाएर उपसचिव कमल थापालाई निर्वाचन अधिकृत राख्ने निर्णय गरेसँगै सोमबारदेखि अबरुद्ध मतगणना पुनः सुरु गर्ने सहमति भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij