प्रकाशित मिति : बुधबार, असार २८, २०७४
नेपालगन्ज । एक स्थानीय तह जितेर बाँकेमा तेस्रो शक्तिको रुपमा उदाउको संघीय समाजबादी फोरम नेपालले २ जना केन्द्रीय सदस्यसहित बाँकेका ५ जना नेतालाई निर्वाचनमा अन्र्तघात गरेको आरोपमा कारबाही गरेको छ । 
पार्टीको निर्णयविपरित उम्मेदवारी दिलाउने र निर्वाचनमा अन्र्घात गरेको भन्दै फोरमका नेताहरु जगदिशबहादुर सिंह, कमताप्रसाद खटिक, राजेन्द्र विश्वकर्मा, कौशलकुमार मिश्रा र ममता बानियाँलाई कारवाही गरिएको हो, यो खबर आजको कारोवार डेलीमा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij