आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजपामा चीन विवादपछि दुई फ्याक : भद्रगोलमा फस्दै

  • प्रकाशित मिति : सोमवार, साउन २, २०७४



  • काठमाडौं  । ६ वटा पार्टि एक भएर गठन भएको तराई केन्द्रि दल राजपाको संगठन भद्रगोलमा फस्दै जान थालेको छ ।

    ८ सय १५ जना केन्द्रीय सदस्य रहेको पार्टिमा १३४ जना त पदाधिकारी मात्रै छन् ।

    त्यसमा पनि महासचिवनमा त २५ जना छन् ।

    वरिष्ठ नेतामा राम नरेश राय, ििर्जला राउत र बद्री मण्डल छन् भने सहअधयक्षमा ह्रददेयश त्रिपाठी, लक्ष्मणलाल कर्ण, बृजेशचन्द्र लाल लगयतका नेताहरु छन् ।

    संगठित भित्र भद्रगोल कतिसम्म थियो भन्ने त निर्वाचन अयोगमा एक हप्तासम्म केन्द्रीय सदस्यको नाम र नागरिकताको प्रमाणित प्रमाणपत्र बुझाउन नसक्नुले पुष्टि गर्दछ, यो खबर आजको साँघु साप्ताहिकमा छ । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij