प्रकाशित मिति : सोमवार, साउन ९, २०७४
काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन प्रणाली र शासकीय प्रणाली परिवर्तजन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
छ दिन लामो केन्द्रीय सचिवालयको विस्तारित बैठकले निर्वाचन प्रणाली परिर्वतन गरेर पुर्ण समानुपातिक बनाउनुपर्ने तथा संसदबाट निर्वाचित प्रधानमन्त्रीय प्रणाली फेरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने निर्णय गरेको हो ।, यो खबर आजको गोरखपत्रमा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij