प्रकाशित मिति : सोमवार, साउन २३, २०७४
पाँचथरको फिदिममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘जित्ने हार्ने भन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जीत हो ।’ सरकारले २ नम्बर प्रदेशको चुनाव दोस्रो चरणमै गराउनुपर्ने तर सोही समयमा निर्वाचन नगरेर गलत गरको उनले आरोप लगाए ।
अध्यक्ष यादवले प्रादेशिक संरचनामा अहिलेको ७ वटा प्रदेशले शान्ति र स्थिरता कायम गर्न सक्दैन भने । अब छुटेका विषयलाई संशोधनको माध्यमबाट सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो ।
यस्तै, उनले नयाँ शक्ति पाटीसँग एकीकरण गर्ने प्रयास जारी नै रहेका निकट भविष्यमा दुई पार्टीबीच एकता हुने सम्भावना औँल्याए
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij