आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गृहमन्त्री शर्मा नेपालगञ्जमा

  • प्रकाशित मिति : आइतवार, साउन २९, २०७४



  • बाढी पहिरोले प्रभावितको निरीक्षणका लागि गृहमन्त्री जनार्दन शर्मा नेपालगञ्ज पुगेका छन्। नेपालगञ्जमा उनले सम्बन्धित निकायका प्रमुखहरूलाई बाढी पहिरो प्रभावितको उद्धार र राहतमा लाग्न निर्देशन दिएका छन्। उनले आज बाँके र बर्दियाका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij