आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाढी पीडितको उद्धार र राहतमा एमालेले जनवर्गीय संगठन खटाउने, कुन जिल्लामा कुन संगठन जाने?

  • प्रकाशित मिति : आइतवार, साउन २९, २०७४



  • नेकपा एमालेले आफ्ना जनवर्गीय संगठनहरुलाई बाढी पीडितको राहत र उद्धारमा खटाउने भएको छ।
    पार्टी सचिव गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको मोर्चा संगठनको बैठकले विभिन्न जिल्लामा जाने जिम्मेवारी जनवर्गीय संगठनहरूलाई बाँडेको छ।
    बैठकले कोसी बाँधका ढोका खोल्न पनि माग गरेको छ।

    बैठकले राहत र उद्धारका लागि जनवर्गीय संगठनलाई दिएको जिल्लागत जिम्मेवारी यस्तो छ:

    सप्तरी – युवासंघ नेपाल र भूमिहीन सुकुम्वासी संगठन
    सिरहा – अनेरास्ववियु
    धनुषा – अखिल नेपाल महिला संघ
    महोत्तरी – लोकतान्त्रिक मधेशी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
    सर्लाही – अखिल नेपाल किसान महासंघ
    रौतहट – नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलान्यस
    बारा – खेलकूद महासंघ
    पर्सा – नेपाल ट्रेड  युनियन महासंघ (जिफन्ट)
    झापा – जनसाँस्कृति महासंघ र मुक्ति समाज
    मोरङ – पेसागत महासंघ, नेपाल
    सुनसरी – उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानून व्यवसायी संगठन
    बर्दिया – भूपू सैनिक संगठन
    बाँके – मानवअधिकार एलान्यस
    कपिलवस्तु : मुस्लिम इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संघ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij