प्रकाशित मिति : आइतवार, भदौ ४, २०७४
काठमाडौ । पार्टी नेताहरुले लगातर पाटीृ छाडेपछि नयाँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराईले इसारैइसारामा ती नेताहरुमाथि हमला गरेका छन् ।
आज विहान सामाजिक संजाल फेसवुकमा एक फोटसहित स्टाट्स राखेर डा।भट्टराईले यस्तो हमला गरेका हुन् ।
पछिल्लो पटक देवेन्द्र पौडेलसहितका १५ नेताले उनीसँग सम्बन्ध विच्छेदको बाटो तय गरेका छन् । त्यसै गरी रामचन्द्र झा र रामकुमार शर्माले पनि नयाँ शक्ति छाडेका छन् । झा र शर्मा आज माओवादी प्रवेश गर्देछन् ।
त्यसको केही घण्ट अगाडि बाबुरामको यस्तो स्टाट्स आएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij