आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राज्यमन्त्री तप्तबहादुर विष्टले भरपर्दो टेलिफोन सेवा उपलब्ध गराउन निर्देशन

  • प्रकाशित मिति : बुधबार, भदौ ७, २०७४



  • नवनियुक्त सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले दूरदराजमा भरपर्दो टेलिफोन सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

    मङ्गलबार पद बहालीपछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा उनले सरकारी स्वामित्वका सञ्चार माध्यमहरूले जनतालाई समयमा गुणस्तरीय सेवा दिएर निजी क्षेत्रको प्रतिस्पर्धामा उत्रन सक्नुपर्ने पनि बताए। राज्यमन्त्री विष्टले मन्त्री र मन्त्रालयका कर्मचारीहरुसँग समन्वय गरेर आफूले काम गर्ने बताए ।

    मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आमसञ्चारसम्बन्धी उच्चस्तरीय कार्यदलको सुझावअनुसार विद्यमान सञ्चारसम्बन्धी ऐन, कानून परिमार्जनको तयारी भएको अवगत गराए ।  रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij